एसईईको नतिजा सार्वजनिक

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा एसर्इर्इ को नतिजा सार्वजनिक भएको छ । शनिबार परीक्षा बोर्डको बैठक बसेपछि पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक भएको हो । एसर्इर्इको नतिजा आइभीआर, एसएमएस र विभिन्न वेबसाइटमा हेर्न सकिन्छ। आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ। एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट … Continue reading एसईईको नतिजा सार्वजनिक